काठमाडौं : जिल्ला अदालत भक्तपुरको आदेशपछि रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार अदालतबाट रिहा भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले गृहमन्त्री गुरुङ 'ब्राट' भनेको संस्थाको सदस्य रहेको दाबी गरे।