साउन २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, सात दल एकै मञ्चमा
सोमबार १८ साउन २०८३ ०४:१० PM
काठमाडौं : सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्। मुलुकलाई अग्रगामी राजनीतिक निकास दिने उद्देश्यसहित आगामी साउन २३ गते काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गर्न लागिएको हो। मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत