दुईतिहाइ सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा भयो : संयोजक प्रचण्ड

  • सोमबार १८ साउन २०८३ ०३:४२ PM
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका छन् । काठमाण्डुमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका हुन् । उनले भने, ‘दुईतिहाइको सरकारले जनतामा सन्त्रास पैदा गरेको छ । यो परिस्थितिमा हामीले सहिदहरूलाई सम्झिने वामपन्थीहरू विमर्श गर्नुको