कर्तव्य ज्यान मुद्दाका ५ वर्षदेखि फरार ३ प्रतिवादी पक्राउ

  • सोमबार १८ साउन २०८३ ०४:१२ PM
ललितपुर – ५ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका ३ प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । प्रहरीका अनुसार २०७७ चैत २ गते ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापकी १ युवतीको कर्तव्य गरी हत्या गरेको आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ डुकुछाप निवासी ३० वर्षीय प्रदिप थापा मगर,