काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण मुख्यालय पर्साले भन्सार छली गरी ओसारपसार हुँदै गरेका रु २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान बरामद गरेको छ । मुख्यालयले जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष जाँच तथा गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका अवैध सामान बरामद गरिएको