रिहा भए दुर्गा प्रसाईं

  • सोमबार १८ साउन २०८३ ०४:०३ PM
सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।