महानिरीक्षक कार्कीको गुनासो- ‘साइबर ब्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याब नै छैन’

  • सोमबार १८ साउन २०८३ ०४:०९ PM
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै साइबर ब्युरोमा नभएको बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइबर ब्युरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको बताएका हुन् । उनले हाल केही पुराना उपकरण भए पनि अपर्याप्त भएकाले