कप्तानगञ्ज घटनामा न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने कांग्रेसको निर्णय
सोमबार १८ साउन २०८३ ०२:१५ PM
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्ज घटनाको छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग