इटहरी : इटहरी उपमहानगरपालिकाले नगर प्रहरीको नेतृत्व पहिलो पटक इन्स्पेक्टर तहबाट गराउने व्यवस्था लागू गरेको छ। यससँगै नगर प्रहरीमा कार्यरत जेबी राई इन्स्पेक्टरमा बढुवा हुँदै नगर प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्। सोमबार आयोजित कार्यक्रममा मेयर हेमकर्ण