एनएस चिन्ह लिन उद्योगमन्त्रीको आग्रह, नेपाली ब्रान्ड प्रवर्द्धनमा जोड

  • सोमबार १८ साउन २०८३ ०२:३५ PM
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको गुणस्तर सुनिश्चित गर्दै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न उद्योगी–व्यवसायीलाई नेपाल गुणस्तर (एनएस) चिन्ह लिन आग्रह गरेकी छन्। सोमबार मन्त्रालयमा नेपाल गुणस्तर तथा