करदाता उपहार कार्यक्रममा १५ दिनमै ११ लाख हाराहारी बिलको कारोबार

  • सोमबार १८ साउन २०८३ ०३:०९ PM
काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुने योग्य कारोबार संख्या पहिलो १५ दिनमै करिब ११ लाख पुगेको छ। आन्तरिक राजस्व विभागले नगद कारोबारका बिल अझै अपलोड गर्न सकिने भएकाले योग्य कारोबार संख्या थप बढ्ने