‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’

  • सोमबार १८ साउन २०८३ ०२:५३ PM
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा The post ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ appeared first on Technology Khabar.