एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा

  • सोमबार १८ साउन २०८३ ०३:०६ PM
नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत विरेन्द्र तामाङ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि ‘कमिसन’ नदिएको भन्दै सेवाग्राहीसँग बार्गेनिङ गर्दै The post एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा appeared first on Technology Khabar.