साउनको तेस्रो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

  • सोमबार १८ साउन २०८३ ०३:०० PM
काठमाडौं । यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको तेस्रो आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । बेलुकी करिब ७ः०० बजेसम्म पनि मन्दिरमा भक्तजनको लाम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चान्द्रमास अनुसार आज श्रावणको पहिलो सोमबार भएकाले पनि