सामुदायिक वनका अध्यक्ष सचिवदेखि लेखापरिक्षकसमेत मिलेर ३९ लाख रुपैयाँ भ्रष्टाचार, ११ जना अख्तियारको फन्दामा
सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा काठ बिक्रीबाट गर्दा भ्रष्टाचार भएको छ । वन उपभोक्ता समुहमा आवद्ध पूर्व पदाधिकारी तथा लेखापरीक्षकसहित ११