डार्फरको नागरिक अदालतमै सुडानी सेनाको ड्रोन आक्रमण, ३५ जनाको ज्यान गयो
सोमबार १८ साउन २०८३ ०२:३५ PM
सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणले कम्तीमा ३५ जनाको मृत्यू भएको मानवअधिकार समूहले बताएको छ । सुडानमा अत्याचारहरूको दस्तावेजीकरण गर्ने स्वतन्त्र