पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् । २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले इतिहासको अनुसन्धान र