कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड

  • सोमबार १८ साउन २०८३ ०१:३६ PM
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले