औद्योगिक घराना देवेनरा ग्रुपमा प्रहरी छापाप्रति चार ठूला व्यावसायिक संगठनको आपत्ति

  • सोमबार १८ साउन २०८३ ०१:४५ PM
विराटनगर : विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहरीले गरेको छापाप्रति कोशी प्रदेशका चार प्रमुख व्यावसायिक संगठनले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन्। संगठनहरूले अपुष्ट सूचनाका आधारमा गरिएको कारबाहीले उद्योगी–व्यवसायीमा त्रास सिर्जना