“त्यो दिन मैले धार्मिक सहिष्णुताको विषयमा सदनमा आफ्नो विचार मात्रै राखेकी थिएँ । केही समयपछि सामाजिक सञ्जाल फेसबुक हेर्दा मेरो चरित्रहत्या हुनेगरी प्रतिक्रिया (कमेन्ट) आए। ती परिवारले समेत हेर्न नमिल्ने The post महिला सांसद डिजिटल हिंसामाः सामाजिक सञ्जाल नियमन गर्न जोड appeared first on Technology Khabar.