सुनसरी घटनाको छानबिन गर्न कांग्रेसको माग, प्रक्रियामा विपक्षी दलहरूसँग सहकार्य गरिने

  • सोमबार १८ साउन २०८३ ०१:२० PM
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरूमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ । सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका