काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन र विघटनको गहिरो समीक्षा नगरीकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताएका छन् । सोमवार २४ औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर