मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • सोमबार १८ साउन २०८३ ०७:५८ PM
काठमाडौँ, साउन १८ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नौ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक,...