इतिहासको सामूहिक समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
सोमबार १८ साउन २०८३ ०१:२२ PM
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने