एमएसएमईमा बीमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक : यूएनडीपी र बिमा प्राधिकरण

  • सोमबार १८ साउन २०८३ ०१:४१ PM
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र नेपाल बिमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले नेपालका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा बीमाको पहुँच विस्तार गर्न नीतिगत तथा नियामकीय सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा सार्वजनिक गरिएको ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईजः द इन्स्योरेन्स… Continue reading एमएसएमईमा बीमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक : यूएनडीपी र बिमा प्राधिकरण