उद्योगीको घरमा प्रहरी खानतलासीप्रति सीएनआई कोशीको आपत्ति, सरकारसँग पारदर्शिताको माग

  • सोमबार १८ साउन २०८३ १२:२४ PM
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले विराटनगरस्थित देवनरा ग्रुपका निर्देशक तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाको निजी निवास र कार्यालयमा प्रहरीले गरेको खानतलासीप्रति गम्भीर आपत्ति जनाएको छ। परिसंघले उक्त कारबाहीको कानुनी आधार र