काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्य लिएको भए पनि नेपालमा दैनिक औसत आठ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सम्मान, पदस्थापना तथा प्रशिक्षण कार्यक्रममा