इनरुवा : सुनसरी जिल्लामा लागू गरिएको निषेध आदेश हटाइएको छ। जिल्लाको सुरक्षा अवस्था सुधारउन्मुख रहेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबारदेखि निषेध आदेश हटाएको हो। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार जिल्लामा विकसित