गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको  टोली घटनास्थलमा

  • सोमबार १८ साउन २०८३ ०७:०१ PM
सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका गणेश यादवको घटना छानबिन गर्न गृह मन्त्रालयको टोली आइपुगेको छ।घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा उच्चस्तरीय टोली घटनास्थल पुगेको हो। टोलीले घटनाबारे आवश्यक तथ्य, प्रमाण र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ।घटनापछि गृहमन्त्री सुधन गुरुङले पीडित परिवारको घरमै पुगेर छानबिन गर्ने र दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका थिए। मृतक यादव कक्षा १२ मा अध