साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश

  • सोमबार १८ साउन २०८३ ०१:०० PM
काठमाण्डु – जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । प्रहरीले थुनामा राख्न अनुमतिका लागि पेश गरेकोमा अदालतले म्याद नथपी रिहा गर्न आदेश दिएको हो । आईतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसूर, राज्य विरुद्धको कसूरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसूर र सार्वजनिक शान्ति विरुद्धको कसूर गरी ३ कसूरमा