सुनको विक्री सीमा र वितरण प्रक्रियालाई व्यवहारिक बनाउन आवश्यकः अर्थ सचिव

  • सोमबार १८ साउन २०८३ १२:२१ PM
काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमवार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको विक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरेका हुन् । उनकाअनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम