शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि धरौटी मात्र समाधान होइनः सांसद बराल

  • सोमबार १८ साउन २०८३ १२:३३ PM
काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, जिम्मेवार र स्तरीकरण गर्नुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद बरालले परामर्शदाताहरूले आफूलाई स्तरीकरण गर्दै