‘कुमारी’ पछि ‘पच्चीस पच्चीस’ मा अभिषेक, खुशी कार्कीसँग रोमान्स गर्ने

  • सोमबार १८ साउन २०८३ १२:३४ PM
काठमाडौँ । चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ । दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो । चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन