बुमराह बाहिरिएपछि भारतको टेस्ट टोलीमा अकिव नबी समावेश

  • सोमबार १८ साउन २०८३ १२:४१ PM
बुमराहको स्थानमा पुरुष छनोट समितिले जम्मु–कश्मीरका तीव्र गतिका बलर अकिव नबीलाई टोलीमा समावेश गरेको छ ।