‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न, ‘भर्सन नेक्सट’ आई-सोलुसन प्रणालीको शुभारम्भ

  • सोमबार १८ साउन २०८३ ०१:०८ PM
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजना गरिएको उक्त कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न गरिएको हो । कम्पनीका अनुसार एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी