नागपोखरीबाट लागुऔषधसहित ४ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

  • सोमबार १८ साउन २०८३ १२:३१ PM
काठमाडौं । काठमाडौंको नागपोखरीबाट सशस्त्र प्रहरीले विभिन्न लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको टोलीले २९६.७५ ग्राम ब्राउनसुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा एपीएफ ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने