प्रलोपा, जसपा र जनमतसहित ७ दलले अग्रगामी मोर्चा बनाउने, साउन २३ गते घोषणा

  • सोमबार १८ साउन २०८३ १२:४३ PM
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सहित विभिन्न मधेशवादी पार्टीहरुबिच अग्रगामी मोर्चा गठन हुने भएको छ । आज प्रलोपासहित जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, आम जनता पार्टी (आजपा)सहितका दलहरु मिलेर अघि बढ्ने सहमति गरेका हुन् । जसमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय