सुनसरी–सिरहा प्रदर्शनमा ज्यान गुमाएका तीन जनाको आत्माको शान्तिका लागि पशुपतिमा काँवरीयाहरूको श्रद्धाञ्जलीसभा
सोमबार १८ साउन २०८३ १२:३३ PM
सिरहा / सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादव, ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा काँवरीयाहरुले