आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

  • सोमबार १८ साउन २०८३ १२:४२ PM
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको हो। सिफारिसमा पर्नेमा कौशल केसी, सीए नागेन्द्र शाह र संजिव कुमार देव रहेका छन् । अब यी ३ मध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई निगमको कार्यकारी निर्देशक The post आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस appeared first on Businesspana.