भक्तपुर अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ

  • सोमबार १८ साउन २०८३ १२:३४ PM
भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। प्रहरीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङलाई पक्राउ गरेको हो। उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनापछि पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित