सहसचिव नै मानव तस्करीमा, शाखा अधिकृत हुँदा अपराध सहसचिव भएपछि पक्राउ

  • सोमबार १८ साउन २०८३ ०१:०५ PM
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई मानव तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनीमाथि तत्कालीन शाखा अधिकृत हुँदा जर्मनी पठाउने उद्देश्यले शंकास्पद यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोप छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार, २०६८ सालमा काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनका लागि यात्रा अनुमति पत्रसहित पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि