मेलम्ची नगरपालिकाका कर्मचारीलाई एआईसम्बन्धी दुईदिने तालिम सम्पन्न

  • सोमबार १८ साउन २०८३ १२:४६ PM
मेलम्ची । मेलम्ची नगरपालिकाले आयोजना गरेको दुईदिने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। तालिमको समापन नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको तालिममा नगरपालिकाका कर्मचारी, वडा सचिव, वडा प्राविधिक तथा अन्य कर्मचारीहरूको सहभागिता… Continue reading मेलम्ची नगरपालिकाका कर्मचारीलाई एआईसम्बन्धी दुईदिने तालिम सम्पन्न