अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बी०३एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक साग्रिला मोटर्सले यो बहप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यकमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। 'इन्ट्रेलिजेन्ट अर्बन मोबिलिटी' को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।नेपालका विविध सडक अवस्थालाई ध्या