टिकटकमा भ्रामक सामग्री फैलाउनेप्रति गोदावरी नगरपालिकाको आपत्ति, कानुनी कारबाहीको चेतावनी

  • सोमबार १८ साउन २०८३ ११:५० AM
ललितपुरको गोदावरी नगरपालिकाले नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई लक्षित गर्दै टिकटकलगायत सामाजिक सञ्जालमा कपोलकल्पित, भ्रामक, तथ्यहीन र अतिरञ्जित सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले आज एक The post टिकटकमा भ्रामक सामग्री फैलाउनेप्रति गोदावरी नगरपालिकाको आपत्ति, कानुनी कारबाहीको चेतावनी appeared first on Technology Khabar.