२३ लाख बढीको तस्करीको सामान बरामद

  • सोमबार १८ साउन २०८३ ०६:०१ PM
वीरगन्ज : सशस्त्र प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट तस्करीको आशंकामा २३ लाख रुपैयाँ बढी मूल्यका सममान बरामद गरेको छ । वीरगन्जको गण्डक,छपकैया र इनर्वाबाट आइतबार र सोमबार गरी दुई दिनमा सशस्त्र प्रहरीले कपडा,हार्डवेयर, कम्प्युटर पार्टस,मोटरसाइकल पार्टस गरी २३ लाख ५८ हजार ९० रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगन्ज,बोर्ड आउटपोष्ट सिर्सिया र सीमा सुरक्षा गुल्म हेडक्वाटर भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करीमा प्रयोग गरिएका म्याजिक भ्यान र टाँगासहित ती सम