बेपत्ता व्यक्तिको पहिचान खुल्यो, खोजी कार्य जारी

  • सोमबार १८ साउन २०८३ ०५:५७ PM
बाबुराम देवकाेटासिन्धुलीमाढी, साउन १८ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका-२ मा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएका व्यक्तिहरुको पहिचान खुलेको छ । सुनकोशी...