काठमाण्डु – नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक छनोट गर्न गठित सिफारिस समितिले मिति २०८३ साउन १७ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गरेका ३ जना उम्मेदवारको नाम वर्णानुक्रमका