काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको प्राथमिक उद्देश्य सडकमा नागरिकको अकाल मृत्यु रोक्नु र दुर्घटना न्यूनीकरण गर्नु रहेको बताएका छन् । सोमवार काठमाडौंमा बागमती प्रदेश समितिद्वारा आयोजित सम्मान, पदस्थापन तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एसएसपी काफ्लेले मुलुकको मौजुदा ट्राफिक अवस्था र