‘सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

  • सोमबार १८ साउन २०८३ ११:३४ AM
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबिच नीतिगत समन्वय आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व अध्यक्ष स्वाँरले तीन तहका