काठमाडौँ । कुनै समय नेपाली चलचित्रको पर्दामा निखिल उप्रेतीको प्रवेश नै एक्सनको पर्याय थियो । उनको उफ्राइ, लडाइँ र साहसिक दृश्यले दर्शकलाई हलसम्म तान्थ्यो । ‘एक्सन किङ’को छवि बनाएका निखिल अचानक चलचित्रको मूलधारबाट टाढिए । तर त्यो दूरी निष्क्रियता थिएन, बरु एउटा नयाँ खोजको यात्रा थियो । करिब सात वर्षसम्म पर्दाबाट टाढा रहेका निखिल अब